शिक्षक महासंघले मनायो छुट्टै शिक्षा दिवस
भदौ २२, बर्दिया । जिल्ला शिक्षा समिति बर्दियाले सदरमुकाम गुलरिया स्थित जिल्ला विकास समितिको सभाहलमा ३६ औं अन्तराष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसमा आयोजना गरिएको कार्यक्रमलाई बहिस्कार गर्दै जिल्लास्थित विभिन्न शिक्षाका...