नेपाल फर्किइन् गायिका मेनुका पौडेल, अभिनन्दन गर्ने तयारी
माघ २२, काठमाडौँ | भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी गायिका मेनुका पौडेल नेपाल फर्किएकी छन् ।
सोमबार गृहनगर झापा आएकी पौडेललाई प्रदेशसभा सदस्य छवि चुडालले खादा लगाएर स्वागत...