कीर्तिमानको चाङबिच मधेशले गण्डकी प्रदेशलाई दियो ३३६ रनको विशाल लक्ष्य
माघ ११, काठमाडौँ | आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेशप्रदेशले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६...