दश मिनेटमा पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार युवक पक्राउ
पुस २६, काठमाडौँ | दश मिनेटभित्र पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार भएका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुपाल्चोक चौतारा सांगाचोकगढि नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने...