पुस २१, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक...