झन्डै २० लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एक ब्यक्ति पक्राउ
पुस १२, काठमाडौं | विराटनगरमा हुण्डी कारोबारमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगर- ६ को केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई स्रोत नखुलेको...