विश्वकपमा भारतको पराजयको खुसी मनाएको आरोपमा सात कश्मीरी विद्यार्थी पक्राउ
मङ्सिर १२, काठमाडौँ | एकदिवसीय विश्वकप २०२३ मा भारतको पराजयको खुसी मनाएको भन्दै कश्मीरको कृषि विश्वविद्यालयका सात विद्यार्थी पक्राउ परेका छन् । यी विद्यार्थीहरू विरुद्ध यूएपीए अर्थात् गैरकानुनी गतिविधि (रोकथाम) ऐन...