मन्त्रीबाट फिर्ता गर्न लागेपछि सुदन किरातीको जवाफ- अध्यक्ष कमरेडलाई बाध्यता छ, सहयोग गर्न तयार छु
साउन २८, काठमाडौँ | पर्यटनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा प्रवेशसँगै माओवादीमा उनीसहितकालाई हटाएर मन्त्री हेरफेर गर्न...