पुस २५, काठमाडौँ | तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नं को मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअ प १२५६ नं को जीप र ना ७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना...