पुस २३,काठमाडौँ | विभिन्न मोबाइल नम्बरहरूबाट फोन तथा म्यासेज गरी २० लाख माग गरेको आरोपमा प्रहरीले संजीव नामले चिनिने पदम काफ्लेलाई पक्राउ गरेको छ ।
मागेको रकम नदिएमा ज्यानसमेत लिने धम्की...