साउन २५, काठमाडौँ (रासस) । महिना दिनभर तपाईँले औसतमा कति मूल्य बराबरको विद्युत् उपभोग गर्नुहुन्छ ? त्यसको लेखाजोखा तपाई आफैँले गर्न सक्नुहुने भएको छ । तपाईँलाई धेरै विद्युत् खपत हुन्छ...