पूर्वपश्चिम राजमार्गमा राति सवारी साधन चलाउन रोक
साउन २३, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग तथा भूमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी...