बन्दाबन्दी पालना गराउन सहयोग माग्दै प्रशासन, सङ्कट केन्द्रित बजेट निर्माण गरौँ
जेठ २२, पाँचथर | बन्दाबन्दी लम्बिँदै जाँदा यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग पुर्याउन यहाँका सुरक्षा निकायका प्रमुखहरुले जनप्रतिनिधिसमक्ष आग्रह गरेका छन् । जिल्लामा सदरमुकाम फिदिमसहितका मुख्य बजारमा...