कालीगण्डकी करिडोरको पर्वत खण्ड डेढ वर्षदेखि अलपत्र
लक्ष्मीप्रसाद सापकोटा | असोज ४, पर्बत | निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ । करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको...