प्यालेस्टाइनी र इजरायलीबीचमा भएको झडपमा ४० जना घाइते
असार २१, गाजा रासस/सिन्ह्वा । प्यालेस्टाइनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीका बीचमा भएको झडपमा परी कम्तीमा ४० जना घाइते भएका छन् ।
इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा पर्ने गाजामा शुक्रबार सयौँ प्यालेस्टाइनीहरुले...