महाकुम्भ मेलामा भएको भागदौडमा सम्पर्कविहीन भएका चार नेपालीमध्ये एक जना सम्पर्कमा
काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सम्पर्कविहीन भएका चार जना नेपालीमध्ये एक जना सम्पर्कमा आएका छन् । उक्त भागदौडमा सम्पर्कविहीन भएका...