नुवाकोटमा गाउँपालिकाको सेवा मोबाइल ‘एप्स’बाट शुरु
माघ १० , बेत्रावती | नुवाकोटको किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवा मोबाइल एप्सबाट समेत शुरु गरेको छ ।
गाउँपालिकाको नाममा तयार गरिएको किस्पाङ (पष्कउबलन) नामक मोबाइल एप्सबाटै गाउँपालिकाले प्रवाह गर्ने सेवा...