सिरहामा यात्रुबाहक बस दुर्घटनाग्रस्त: दुई दर्जनभन्दा बढी यात्रु घाइते (तस्बिरमा हेर्नुहोस्)
राम नारायण पंडित । माघ ११, सिरहा । सिरहामा बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । घाईते मध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । राजविराजबाट जनकपुरका...