सिमेन्ट उद्योगका व्यवस्थापक शङ्कास्पद अवस्थामा मृत फेला
माघ १२, सुरुङ्गा | झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् ।
हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला...