चैत २, काठमाडौं | एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकोछ...