जेठ ३०, काठमाडौँ | युरो कप फुटबलमा आज भएको पहिलो खेलमा इङ्ल्यान्डले क्रोसियालाई पराजित गरेको छ । लन्डनको वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई एक–शून्यले पराजित गरेको हो ।
समूह 'डी'...