दृष्टिविहीन विश्वकप क्रिकेट : पाकिस्तानसँग नेपाल पराजित
काठमाडौँ | पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले...