भदौ २८, काठमाडौँ | एशिया कपको सुपर फोर अन्तर्गत आज श्रीलंका र पाकिस्तानबीच भिडन्त हुदै छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा भारी वर्षा हुँदा टस हुन सकेको छैन । पानी पर्न रोकिने वित्तिकै...