भक्तपुरबाट ५ जुवाडे नगदसहित पक्राउ
साउन २७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको...