धुसेनी सेवा समाजद्वारा दशैं बिशेष कार्यक्रम सम्पन्न
असोज १५, धादिङ्ग | धुसेनी सेवा समाज, ज्वालामुखी ५ धादिङ्गको आयोजनामा दशैं बिशेष कार्यक्रम सम्पन्न भएको छ । समाजले विभिन्न सांस्कृतिक नृत्य तथा प्रतिष्ठित कलाकारहरु सहितको दशैं बिशेष कार्यक्रम अन्तर्गत आकर्षक नृत्य...