जनश्रमदान र स्थानीय नागरिकको सहयोगमा अन्नपूर्ण मन्दिर पुनःनिर्माण हुँदै
चैत १४, धादिङ्ग | धादिङको ज्वालामुखी ५ स्थित खरीमा एतिहासिक अन्नपूर्ण मन्दिर पुनःनिर्माण गरिने भएको छ । जीर्ण अवस्थामा रहेको उक्त मन्दिर पछिल्लो समय पुजाआजा समेत नभएको अवस्थामा परिणत भएपछि मन्दिर...