मंसिर २३, धादिङ | प्रतिनिधि सभा अन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी २७ हजार भन्दा बढी मतान्तरसहित विजयी भएका छन् । त्रिपाठीले ४९ हजार १ सय...