सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच जना बेपत्ता
साउन १, सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् ।
राति १ः३०...