नेपालका तारे होटलहरु ६ महिनासम्म बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलव दिइने
बैशाख २१, काठमाडौं । होटल संघ नेपालले नेपालका तारे होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको आज बसेको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय...