जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुन्छ : राजेन्द्र लिङ्देन
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र...