त्रिभुवन विमानस्थल सुरक्षित छैन, यात्रुको सामान चोरिन थाले
भदौ १९, काठमाडौँ | त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरी हुने समस्या फेरि दोहोरिन थालेको छ । केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लो पटक एउटै उडानबाट आएका...