उत्पादनमा अनिवार्य एम.आर.पी लेवल लगाउनुपर्ने सरकारको निर्णयलाई उद्योग वाणिज्य संघको विरोध
काठमाडौँ । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एमआरपीसहितको लेवल लगाउनुपर्ने सरकारको निर्णयलाई सिद्धार्थ उद्योग वाणिज्य संघलगायतले विरोध जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग...