पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीको नाम पनि जोडियो
फागुन २०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको...