बुधबार बिहान चन्दननाथ मन्दिरको ज्वाला निभेपछी यो शुभ सङ्केत होइन भन्दै स्थानीय चिन्तित
उपेन्द्र न्यौपाने | फागुन १६, सिञ्जा (रासस) | कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द...