पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीतमा संसदभित्रै चल्यो यस्तो दोहोरी !
फागुन ६, काठमाण्डौ | प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ ।
बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका...