नेकपा बैठक राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो
पुस ८, काठमान्डौ (रासस) | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।
पार्टी...