पुष ६, काठमाडौं | एपीवान एचडी टेलिभिजन च्यानलबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को बिजेता सुदुर पश्चिममा रवि ओड बन्न सफल भएका छन् । नेपाल आइडल सिजन २ को फाइनलमा विक्रम...