मलेसियामा नेपाली पठाउन दलालहरु सक्रिय, १ लाख ७० हजारमा भारत हुँदै मलेसिया पुर्याउँदै
मनोज पराजुली, पुस १०, काठमाडौं । नेपाली कामदारहरुलाई भारत हुँदै मलेसिया पठाउन दलालहरु सक्रिय भएको पाइएको छ । बैदेशिक रोजगारीको लागि सरकारले मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको छ ।...