निर्मला हत्या प्रकरणः १८ प्रहरीमाथि कारबाही शुरु
पुस ६, काठमाडौं | कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ ।
एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको...