कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् ।
हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ । ४९ वर्षकी एनिस्टनले आफ्नो त्यो...