साउदी, कतार, मलेसिया, दुबई लगायत देशहरुको पैसाको मूल्य कति ? सुचिसहित
मंसिर २६, काठमाडौं । यो हप्ता तीन दिन लगातार घटेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बुधबार भने केही बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर...