लीलानाथ घिमिरे | वितेको साता हामीले निकै सकसपूर्ण अबस्था गुजार्यौं । माइजूको मस्तिष्क रक्तश्रावको उपचार गर्ने क्रममा भोगेको पीडा मलाई माइजूको देहावसानपछिको सबैभन्दा पीडादायी थियो...