साउन १, काठमाडौं | ‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेता बन्न सफल भएकी हुन् ।...