विश्वकप–क्वाटरफाइनल शुक्रबारदेखि, कुन टिमले कहिले खेल्ने ?
असार २१, काठमाडौँ | विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ ।
रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७:४५ बजे...