बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात
काठमाडौँ | बङ्गलादेशका पूर्वएकदिवसीय क्रिकेट कप्तान तमिम इकबाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमिमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका...