सावधान ! फेसबुकको ब्लक लिष्टमा पर्नुहोला, फेसबुकले दियो यस्तो चेतावनी
काठमाडौँ । संसारभरका करोडौं मान्छेले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्छन् । यो प्लेटफर्ममा विभिन्न किसिमका बहस र आपत्तिजनक पोस्ट पनि भइरहेका हुन्छन् । फेसबुकले अनेकौ समस्याहरु पनि निम्त्याइ रहेको छ...