एमाले र माओवादी पार्टी विघटन गर्न छुट्टाछुट्टै बैठक, पार्टी एकतामा प्रचण्डकै साइत
जेठ ३, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता आज हुँदैछ, यसअघि एकताको लागि एकीकृत पार्टीको विधान अनुमोदन भएको छ ।
एकता संयोजन समितिको बैठकले आज प्रधानमन्त्रीको सरकारी निवास...