धर्म परिवर्तन गराउन खोजेको आरोपमा ३ जना पक्राउ
वैशाख २४, काठमाडौं । धर्म परिवर्तन गराउन खोजेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
जागिर लगाइदिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेको भन्दै प्रहरीमा उजुरी परेपछि उनिहरुलाई नागर्जुन-४ सितापाइलाबाट...