मजदूरको पत्रकार सम्मेलनमाथि प्रहरी हस्तक्षेप, ट्रेड यूनियन महासंघका अध्यक्षसहित १२ जना पक्राउ
बैशाख २५, काठमाडौं | नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको संवाद डबलीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप...