कोलकातालाई १०२ रनले हराउँदै मुम्बई चौथो स्थानमा (पछिल्लो अंकतालिका सहित)
वैशाख २७, काठमाडौं । इण्डियन प्रिमियर लिग अन्तर्गत ४१ औं खेलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले पराजित गर्दै खेल तालिकको चौथो अंकमा पुगेको छ । २११ रनको लक्ष्य दिएको...